News Portal

नोभेम्बर १९ मा माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लवको नवौं अधिबेशन हुदैं

हिमालीसंचार संवाददाता
६४८ पटक

कुबेत सिटी।
कुवेतको नेपाली समाजमा लामो समयदेखी कृयाशिल रहँदै आएको कुवेतकै सबैभन्दा पुरानो सामाजिक संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिबेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर होटलमा गर्ने भएको बताईएको छ।

शुक्रबार (हिजो) २०२१ नोभेम्बर १२ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको अनुरोध गरिएको छ।

तपशिल:
मिति – २०२१ नोभेम्बर १९, शुक्रबार
समय – मध्यान्ह १२:०० बजे
स्थान – सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत (Chef Naushad Signature Restaurant)
कार्यक्रम – नवौं महाधिवेशन
आयोजक – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...