News Portal

कुवेतबाट बिबि मल्ल ठकुरी एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा पुगे

भोटका लागि अपिल !

हिमालीसंचार संवाददाता
१७४८ पटक

कुवेत सिटी।
एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन।

गायक ठकुरीलाई जिताउनको लागी कुवेतको चर्चित अनी लोकप्रिय सामाजिक संस्था लालीगुराँस साँस्कृतिक परिवार, दर्शन ठकुरी समाज कुवेत, कुवेतका सबै नेपालीहरुको एउटैमात्र रोजाईमा पर्ने मनि ट्रान्फ़र BEC Exchange (बिईसी एक्सचेंज)का बजार प्रतिनीधि डम्बर गरुङसहित कुवेतका बिभीन्न व्यक्तित्वहरुलेसमेत सहयोग गरेका छन भने, बहराईनस्थित नेपालीहरुले पनि सहयोग गरेको गायक ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

त्यस्तै, हरिनास गाऊँपालिका स्याङ्जालगायत दर्शन ठकुरी समाज न्यूयोर्क अमेरिकाका महा-सचिब लाल शाही, हेमन्त मल्ल, रेशम जंग शाह, नगेन्द्र शाह, लिल मल्लसहित साउदी अरब, कतार, भारत, यूएई, ओमनका प्रवासी नेपालीहरुले पनि सहयोग गरेको बताएका छन। सो आईडल प्रतियोगितामा गायक बिबि मल्ल ठकुरीलाई भोट गर्नको लागि मोबाइल एप्लिकेशन रेस्पेक्ट एण्ड राईज डाउनलोड गरि भोट कोड ०४ मा गएर गर्न सकिन्छ। उनले भोट गरेर सहयोग गरिदिन देश तथा बिदेशमा रहनु भएका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध पनि गरेका छन।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...