News Portal

गायिका श्रेय राईको “आशा…” म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
६४६ पटक

काठमाण्डौ – गायिका श्रेय राईको आवाजमा रहेको “आशा…!” गीत गायिका तथा संगीतकार श्रेय राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक गीत किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको ऐरेन्ज र मिक्सिंग देवेश राईले गरेका हुन्। इशाक जावेगुले छायांकन गरेको भिडियो उनैले इडिटिङ समेत गरेका हुन् भने  गीतको म्युजिक भिडियो परिकल्पना गायिका श्रेय राईले नै गरेकी हुन्। गीतकार ध्रुव केसीले रचना गरेका गीतको शब्द उत्कृष्ट रहेको छ।

सार्वजनिक म्युजिक भिडियो युवा पुस्ताका लागि लक्षित गरेर तयार पारिएको म्युजिक भिडियोमा मुख्य कलाकारका रुपमा गायिका श्रेय राई र सन्तोष राई रहेको छ। गायिका राईले बाबा-आमा विशेष धन्यवाद र आफ्नो आफन्तका लागि आभार व्याक्त गरेकी छिन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् :

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...