News Portal

जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध

हिमाली संचार संवाददाता
१३०३ पटक

सेप्टेम्बर ९, कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुणदल रोल्पा नगरकार्यसमितिका अध्यक्ष रोहित पुनको हत्याको घोर भत्सर्ना गरेको छ।

नेपाली जनसम्पर्क समिति कुवेतले समितिको आधिकारिक फेसबुक मार्फत उक्त घटनाको बिरोध जनाएको हो।

रोल्पा ईलाका प्रहरी कार्यालय सुलिचाैरको गेट अगाडिको होटेलमा नेपाल तरुणदल नगरकार्यसमितिका अध्यक्ष पुनको निर्मम हत्या हुदा पनि नेपाल प्रहरीको कार्यक्षमतामा असक्षमता भएको भन्दै समितिले आपत्ति जनाएको हो।

समितिले घटनाको कडा भत्सर्ना गर्दै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि नेपाल प्रहरी मुकदर्शक भएको भन्दै समितिले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गरेको छ ।

यो पनि पढ्नुहोस।

पुर्वमाओबादीका कार्यकर्ताले गरे तरुणदल अध्यक्षको हत्या 

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...