News Portal

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु रंगेलीमा

हिमाली संचार संवाददाता
६५२ पटक

रबिन्द्र बराल -रंगेली नगरपालिका ले १२ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालयका कक्षा ९ देखि १२ सम्मकाका छात्र छात्राहरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे । उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल विशिष्ट अतिथि नगरपालिकाका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी बडा अध्यक्ष रामचन्द्र मंन्ड  विभिन्न बिधालयका शिक्षकहरुकाे समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथिले सिटि वजाएर १५ सय मिटर दाैडकाे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल सटफुट हाईजम्प लगायत विभिन्न खेल हुने सम्पुर्ण खेेेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । ।खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...