News Portal

परदेशी जिन्दगी

हिमाली संचार संवाददाता
१००० पटक

भाग्य कर्म खोटी रैछ सोचे जस्तो हुन्न
परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न
आँसु आउछ बगिदिन्छ सम्झी रुदा खेरी
मुटु मेरो जलिरह्यो तिम्रो तस्बिर हेरि
सपनाको मझेरीमा आउने हो कि भनी ?
कोल्टो फेर्दै तिमिलाई नै कुरि राछु त नि
जोश चल्छ तिम्रो तस्बिर हेर्दा घरीघरी
तिम्रो छाया घुमिराख्छ नयन वरिपरि
आइदेउ सानू लाइदेउ माया किन ढिलो गर्नु
छिटो गरौ हाम्रो काम किन पछि पर्नु ?

छबि राम सुनार निर्दोष (डेढ गाउले भान्जा)
नवलपरासी नेपाल
हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...