आज : २०२६-०६-०९, मङ्गलबार

संचारकर्मी राज मल्ल र सुमि गुरुङ अभिनित म्युजिक भिडियो “कुरा” सार्वजनिक

कुवेत १६, २०२० फेब्रुअरी : भ्यालेन्टाइनको अवसरमा संचारकर्मी राज मल्ल र सुमि गुरुङ अभिनित म्युजिक भिडियो “कुरा” सार्वजनिक गरिएको छ।

प्रवासीभुमी कुवेतमै रहिरहदा संचारकर्मी मल्लले झण्डै आधा दर्जन बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन। दिनेश दहालको शब्द तथा स्वर रहेको उक्त गीतमा निमेष दहालले म्युजिक भरेका हुन।

प्रेम जिमि राईको छायांकन तथा निक्की गोले तामाङको निर्देशनमा तयार पारिएको सो गीतको म्युजिक भिडियोलाई निरेम प्रोडक्सनको उत्पादन तथा सम्पादनमा बुढासुब्बा डिजिटलले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ। अब हेरौ उक्त गीतको म्युजिक भिडियो:

यो पनि पढ्नुहोस।

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने