News Portal

अढाई सय किलोका आईएस आतकंकारी पक्राउ, प्रहरीको भ्यानमै अटेनन

हिमाली संचार संवाददाता
५९७ पटक

इराक : इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ। स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा (जब्बा द जिहादी)लाई पक्राउ गर्न गएको थियो तर उनी तौल बढी भएका कारण हलचल गर्न सकिरहेका थिएनन्।

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार शिफाको तौल अढाई सय (२५०) किलो रहेको छ। उनलाई पक्राउ गरेर ल्याउन प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो। शिफाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शिफा तौल बढ्ने (ओभेसीटी)को समस्याबाट पीडित छन्। आईएसका शीर्ष नेताका अनुसार शिफा जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेताको रुपमा चिनिन्छन्। बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए।

शिफाको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजका अनुसार शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्थे। र आतंककारीको दिमागमा विष घोल्ने काम गर्थे। उनी सुरुवातदेखि नै आईएसका शीर्ष नेता थिए।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...