News Portal

चानचुने पैसा टप ५ मा छनौट

हिमाली संचार संवाददाता
९४२ पटक

काठमाण्डौ। नेपाल संगीत उधोग संघ राष्ट्रीय म्युजिक अवार्ड २०१९,  नेपाली गीत,संगीत र संस्कृति संरक्षणको अभियान साथै ब्यावसायिक एकता सहितको हाम्रो अभियान Amin National Music Award राष्ट्रीय अवार्ड नोमिनेशनमा गायक तथा संगीतकार अनिल कोयी राईको गीत “चानचुने पैसा…” पनि छनौटमा परेका छन्। अनिल कोयी राईको पछिल्लो समय सेलरोटी चानचुने पैसा नामक गीत Best Folk Singer पुरुष तर्क टप ५ मा परेका हो।

राईले निरन्तर १४/१५ बर्ष लामो सांगीतिक यात्राको क्रममा आफनो गीत नोमिनेशन परे संगै सागीतिक फाटमा आफ्नो उपस्थिति जनााएको महसूस गरेका छन्। अबको निर्णय भोटिङको आधारमा धोषणा हुने हुदा उनी आफ्नो खुशी बाड्दै र हर्षित हुदै सबै श्रोता माझ 50E typing गरेर 38000 मा send गरेर भोटिङ गरिदिन हुन समेत आग्रह गरेका छन्। 

उनले दर्शक श्रोत्राको मायाले आफ्नो गीत नोमिनेशनको टप ५ पर्न सक्नु नै साह्रा श्रोताको माया र आफ्नो जीत भएको प्रतिकृया दिएका छन् । यसरी आफ्नो गीत टप ५ हुदै नोमिनेशनमा रहदा संगीतकार  धनु ग्यामी, गीतकार डिपि खनाल, कलाकार उमेश राई र जीतेन बान्तावा राई र सोफिया संगै प्रेम तिगेला लिम्बु सबै आफ्ना सहकर्मीहरुलाई समेत सम्झिदै, संगीत प्रेमी नेपाली श्रोताहरुमा आभार प्रकट गरेका छन्। 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...