News Portal

१३औं दक्षिण एसियाली खेलकुदमा नेपालले जित्यो १५ स्वर्ण, ३ रजत, ६ कास्य पदक

हिमाली संचार संवाददाता
९२८ पटक

काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा भने भारत छ। भारतले ३ स्वर्ण जितेको छ। उसले ८ रजत र ३ कास्य सहित १४ पदक जितेको छ।

तेश्रो स्थानमा श्रीलंका रहेको छ। उसले पनि भारतसँगै समान ३ स्वर्ण जितेको छ। श्रीलंकाले ७ रजत र १४ कास्य सहित २४ पदक जितेको छ। पाकिस्तान र बंगलादेशले २-२ स्वर्ण जितेका छन्।

पाकिस्तानले ४ रजत र ७ कास्य जितेको छ। त्यस्तै बंगलादेशले १६ कास्य हात पारेको छ। उसको अंक तालिकामा कुनै रजत पदक छैन। भुटान र माल्दिभ्सले कुनैपनि स्वर्ण जित्न सकेका छैनन्।

भुटानले एउटा कास्य पदक जितेको छ। तर पहिलो दिनको खेल सकिदाँ माल्दिभ्स अंक विहिन छ।

हेर्नुहोस् अंक तालिका:

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...