News Portal

तिहार विशेष मुक्तक – विनु घले

हिमाली संचार संवाददाता
१३९५ पटक

मुक्तक (१)

सप्तरंगी टिका लगाएर निधारमा
देउसी अनी भैलो खेलेको तिहारमा,
याद आउछ दाजुभाईको रून्छू म बहीनी
उता रुदै होलान दाजुभाई खाडी बिहारमा।

मुक्तक (२)

फुल्यो दाजै मखमली यसपाली त आउछौ होला
कुरि बस्छू तिम्रै बाटो टिका माला लाउछौ होला,
आउछु भन्दै जहिलेनी ढाटी बस्यौ बहीनीलाई
यसपाली त पक्कै पनी तिम्ले छुट्टि पाउछौ होला।।

मुक्तक (३)

फोडेर ओखर दाना माईतीको आयू माग्छु
तेलको धार संघारमा बगाएर खुशी माग्छु,
बर्ष दिनमा चेली माइती सामिप्यमा ल्याइदीने
भाई टिका सधै आओस म चेलीले यही माग्छु।।।

विनु घले
~सिम्ता गाउँपालिका – ९ खानीखोला, सुर्खेत।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...