News Portal

सावित्रीको बैँसको जिम्मा कस्ले लिने [भिडियो सहित]

प्रकाश योगी
२३८० पटक
५ कार्तिक, २०७६

काठमाडौं – पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा लोक दोहरी गीतले बजारमा तहल्का मच्चाउन सफल भैरहेका छन। लोकदोहरीमा बसन्त थापा भन्ने बित्तिकै दर्शक/श्रोताहरुले उनलाई पछ्याइ रहन्छन।

गायिका सावित्री पृथीले बैँस उनै बसन्त थापासंग सहकार्य गरेकी छिन। बैँसमा आशा सहितको प्रेमप्रसंगमा प्रश्न सोधिएको भाबलाई गीतले झल्काउन खोजेको छ।

यस गीतमा गायक वसन्त थापा र साबित्री पृथीको स्वर रहेको छ भने वसन्त थापाकै लय र प्रलाद सुवेदीको शब्द सृजना रहेको छ।

सुनिल क्षेत्रीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा प्रीयंका कार्की, श्रीकृष्ण बम मल्ल र सुनिल कार्कीको अभिनय रहेको छ।

बिकाश ज्ञावालीको सम्पादनमा रहेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छाँयाङ्कन गरेका हुन।

सो गीतको म्युजिक भिडियो वसन्त थापाकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो :

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...