News Portal

बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा भ्रामक समाचारप्रती ध्यानाकर्षण [बिज्ञप्तीसहित]

हिमाली संचार संवाददाता
९१२ पटक

६ अक्टोबर २०७६ कुवेत : बिश्वकर्मा एकता समाज नेपाल-कुवेतले तत्कालीन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न सामाजिक संजाल तथा नेपालस्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरुप्रति एक विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ।

नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका रोजगारिको सिलसिलामा कुवेत आइ विभिन्न पेशा तथा ब्यबसायमा कार्यरत बिश्वकर्माहरुलाई एक्यवद्धता बनाउने उदेश्यले कुवेतमा सन २०१६ मा स्थापना भएका नमुना बिश्वकर्मा समाज नेपाल-कुवेत र बिश्वकर्मा समाज नेपाल-कुवेतको लामो बृहत छलफल पश्चात् सन २०१९ सेप्टेम्बर २० तारिख कुवेतस्थित जलिबको पपिन्स हलमा बिश्वकर्मा बाबाको पुजा अर्चना सहित एकता घोषणा भएको थियो।

कुवेतस्थित तत्कालीन २ वटा बिश्वकर्मा समाज पुर्णरुपमा एकता घोषणा भैसकेको हुँदा कोहि कसैले ब्याक्तिगत रीसइवी साँध्ने उदेश्यले समाजमा आवद्ध ब्यक्ती विशेषलाई गाली गलौज गर्ने वा बिश्वकर्मा समाज वा नमुना बिश्वकर्मा समाजको नामबाट कुनै काम कारवाही वा गतिविधि गरेमा अवैध ठहरिने र अवैध कृयाकलाप गर्नेहरूलाई संस्थागत रुपमा हदैसम्मको कारवाही गर्ने जनाएको छ।

साथै बिश्वकर्माहरु र सरोकारवाला सबैको जानकारीको लागि प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ।

बिज्ञप्ति यस्तो छ:

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...