News Portal

जवानीको लुटाइ र ककुरको चुटाइ उस्तैउस्तै !

तिलक भण्डारी 'कमल'
१४६४ पटक

मानिसलाइ रोजगारीको शिलशिलमा धैरै बिषयमा अनुभब गर्ने ज्ञान प्राप्त हुन्छ। एकल मानिसले मात्र आफनो ज्ञान सिप क्षमतालाइ उपयोग गरी आफनो भबिष्य उज्वल र सुन्दर बनाउने प्रयत्न गरेको देखिन्छ। अहिलेको बर्तमान समय भनेको भबिष्यलाइ राम्रो पृथक भन्दा पनि कसरी सुख अनि मनोरञ्जनात्मक समय बिताउने भन्ने बिषयमा नै अहिलेका युवायुवती प्रवल देखिन्छ यसरी मुल्याङकन गर्दा आफनो समय दुरूपयोग भएको समेत हेक्का हुदैन।

बैदेशिक रोजगारी किन र कस्को लागी प्रवासमा निरन्तर कार्यमा छौ ? भन्ने समेत हामीलाइ थाहा नभए जस्तो भान हुन्छ यदि यि बिषयमा जानकारी हुनेभए अहिले गल्लि-गल्लिमा जवानीको मोलमोलाइ पक्का हुने थिएन होला। हामीलाइ हाम्रो जवानी कति हल्का र फिक्का भयो भन्ने समेत ज्ञान छैन।

यसको दिर्घकालिन समस्या के हुन्छ भनेर बिचार समेत गरेको देखिदैन चाहे अरबका तातो घाममा होस या बिकशित युरोपियन मुलकमा कुनै पनि देशमा नेपाली युवायुवती अक्षुत छैनन। बिदेशका बोका र तिम्रो जवानीको फोका उस्तैउस्तै छन। नापतौल गर्ने हो भने सायद यस्मा खासै भिन्नता छैन होला।

सबै नागरिकलाइ आफनो हक अधिकार हुन्छ जिवन कसरी अगाडि बढाउने भने तर अधिकारको नाममा सिङगो समाजलाइ दुषित बनाउने कार्य गर्दा मात्र एक ब्यक्ति होइन राष्ट्रको समेत इज्जतमा दाग लाग्ने काम हुन्छ। तसर्थ यस्ता कार्य गर्दा अलि सजग भएमा सबैलाइ राम्रो होला कि हामी किन र कसको लागी यस्तो घृणित कार्यमा फसेका छौ एकपटक सबैले आफनो ठाउँबाट सोच बिचार राख्ने कि ?

खरे खोलाको पानी र तिम्रो जवानी फरक कुरा हुन किन खरे खोलो बनेर गल्लिमा जवानीको मोलमोलाइमा ब्यस्त जिवन गुजारेर बसेकी एकपटक यस्तो कुकर्म गर्दा भोलि मेरो भबिष्य के हुन्छ भने सोच बिचार नभएको हो कि ? समुन्द्रको पानि र मेरो जवानि उस्तै हुन भनेर यस्तो कार्यमा ब्यस्त भएको बुझ्नै गाह्रो छ।

असल नारीको परिभाषा त पढेको बुझेको थिए तर यस्तो खालको नर्क जिवन बिताउने महिला कतै गन्ध समेत थाहा भएको थिएन ? जवानी र समय एकपटक मात्र आउने हुन भने जानकारी पक्का छैन होला जस्तो भान हुन्छ हिजोआज प्रत्येक गल्लि-गल्लिमा यो छाडा जनावरको जस्तो कुकर्म र बानीले भोलि तिम्रो जवानी मात्र होइन सिङगो देश समाज र तिम्रो परिवारको इज्जत समेत खाडलमा हाली पुर्ने काम गर्छ।

जवानीको लुटाइ र ककुरको चुटाइ उस्तै-उस्तै हुन त्यसकारण कि जाला नभए आउला भने खालको विवेक छ भने समयमा नै विवेकको उचित उपयोग भए भबिष्य पक्का उज्वल होला नत्र खाडलमा गनाएको फोहोर भन्दा खराब होला। गाँस, बाँस, कपास र सहबास यि चिज सबैका लागी नभइ नहुने र अति आबश्यक हुन तर आबश्यकता नाममा कंलक सृजना गर्नु गराउनु भएन।

सहबास र भोजन दुबै उस्तै बिषय हुन तर सहबासको नाममा ५/६ जनालाइ समेत भलिबल खेल जस्तो गरी खेलाउने बानीले गर्दा तिमीलाइ आफनो ब्यक्तिगत इच्छा चाहाना पुरा होला तर भोलि अन्य तिम्रा खेलाउनलाइ थाहा भयो भने आकाश फाटेको र जमिन चिराचिरा परेको त्यहि बेला तिमीलाइ थाहा हुनेछ। जब पाँच जना तिम्रा प्रेमिको बाक्लो उपस्थिति तिमी सगै बसेर मुकाबिला हुदा तसर्थ यस्ता घृणित काम आजैबाट बन्देको लगाम लगाउने प्रयत्न गर्नु नै तिम्रो लागी शुभ होला।

असल आमा, बुहारी र छोरी बनेर असल कामको थालनी गरने प्रयाश गरने कि होइन भने तिम्रो जवानी साउने भेलको पानी जस्तै हुने छ। नेपाली नारी धर्ति माता बनेर इज्जत राखने काम गराउनु नै यसैमा सबैको भलो हुनेछ।

सम्मान र इज्जतको जिवन बिताउने प्रयत्न गर्नु र गराउनु आजको आबश्यकता हो आज सानो तिम्रो त्रुटिले गर्दा भावी बैदेशिक रोजगारी आउने चेलीलाइ समेत बन्देजको पर्खाल नबन्नु। उच्च र सबल पृथक कार्यगरी जिवन बिताउने प्रयास गर्नु नै सबै नारीको भलो होला। यसैमा सबैको मान, सम्मान, इज्जत होला। त्यसैले सम्मानजनक जीवन बिताउ र अरूलाइ पनि यस्तै असल काममा शरिक हुन प्रेरित गरौ यो नै आजको आबश्यकता हो।
जय नारी, जय नेपाल।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...