News Portal

कला र गला हुदा पनि प्रतिभा देखाउन नपाएका गायक राना (भिडियो)

हिमाली संचार संवाददाता
९४९ पटक

भाद्र १९, काठमाडौ : पाचथर साविकको प्रङबुङ गाबिस ९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै उतिर्ण गरि पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए। ११/१२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडेर गए। अध्ययन भन्दा संगीततिर उनी औधी चासो राख्दै गएको बताउछन्। कलेजको त नामै मात्र भयो।

संगीत र डान्स सिक्न भनेपछि पढाइ छोडेर संगित डान्स सिक्न जान्थे भन्नू हुन्छ। बिदेशीनु हरेक नेपालीको भाग्य भनौ वा नेपाली राजनैतिकले दिएको उपहार। प्राय नेपाली बिदेश गएर घरपरिवार नचलाउने कोहि पनि छैनन् होला ।

देश मै अवसर खोजौ कुनै सम्भावना देखिदैन। दक्ष अनि कला, गला सबै कुराले पोख्त युवा युवती बिदेशीयको देख्दा नेपाल आमाको मुटु कति दुख्छ होला। विडम्बना यस्तो छ जुन हामी भिडियोबाट छर्लङ्ग देख्न सक्छौ।

आउनुहोस् मिठास स्वरका धनी गायक इश्वर रानासँगको कुराकानी हेरौ ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...