News Portal

जन्मदिनको अबसरमा ८० बर्षिय शुक्रबहादुर चेपांगलाई मोडल शशिकला राईको सहयोग

हिमाली संचार संवाददाता
६९१ पटक

काठमाडौं : मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत लाग्दो दृश्य देखियो बेनिघाटको चरौदी पुल नजिक ठाउँमा ।

८० बर्षिय वृद्ध जसले बिगत २० बर्ष देखि चरौदी पुलको छेउमा रहेको त्रिशुली नदीको माथि रहेको तुईन तानेर आफ्नो जीवन गुजारा गरिरहेका छन् । घर छैन उनको न त परिवार नै छ । एक अपाङ्ग छोराको साथमा उनि त्यहि तुईनको खम्बा तल बस्न बाध्य छन् । अपाङ्ग छोरा जसले केहि बुझ्दैन, न त बोल्न सक्छन ।

८० बर्षिय वृद्धको नागरिकता पनि छैन । अहिले सम्म वृद्ध भत्ता पनि पाएका छैनन् । हेर्नुस त कस्तो बिडम्बना । अहिलेको बेलामा पनि यस्तो दुखमा यी व्यक्ति बसिरहेका छन् शुक्रबहादुर चेपाङ ।

कलाकार शशिकला राईको जन्म दिनको अवसरमा खाद्यान्न, लत्ताकपडाहरु काठमाडौंबाट दिनु भएको थियो। यसै कार्यमा उज्यालो मिडियाले पनि सहकार्य गरेको छ ।

भिडियोमा हेर्नुहोस ।

https://youtu.be/_Zs-IU4xJDA

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...