News Portal

  • गृहपृष्ठ # सामाजिक सञ्जाल सञ्चालन

    नेपाल पत्रकार महासंघद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति

    १६ माघ, काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक का केही प्रावधानप्रति गम्भीर असहमति जनाएको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति...बाँकी