फेसबुकमा होइन, बैठकमै जवाफ दिनुपर्छ’ : वडाध्यक्षहरूको मेयरलाई चुनौती

काठमाडौं, वैशाख ३ – काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा तीन महिनादेखि रोक लगाइएपछि उत्पन्न विवादले कार्यपालिका तहमै चर्को असन्तुष्टि पैदा गरेको छ। मेयर बालेन शाहको निर्देशनप्रति असहमति जनाउँदै १८ जना वडाध्यक्ष...बाँकी