पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरू विवादमा, न्यायपरिषदमा उजुरी

काठमाडौं, जेठ १६ – रौतहटको चर्चित बम विस्फोट घटनामा संलग्न ठहर गर्दै जिल्ला अदालतले दोषी ठहर गरेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहितका अभियुक्तलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि त्यसको चर्को विरोध र बहस सुरु भएको छ।...बाँकी