News Portal

  • गृहपृष्ठ # भारत–पाकिस्तान

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन थालेका छन्। यही पृष्ठभूमिमा भारतले सोमबारदेखि आफ्ना सबै विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ। जम्मु–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जना पर्यटकको...बाँकी

    भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

    लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको विवादलाई युद्धतर्फ जान नदिइ नेपालले संयमको सन्देश दिएको दाबी गर्नुभएको छ। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै...बाँकी

    भारत–पाकिस्तानबीच आज पुनः सैन्य वार्ता, संघर्षविराम कार्यान्वयन र रणनीतिक सहकार्यमा छलफल हुने

    काठमाडौं, वैशाख २९ – चार दिनसम्म चर्किएको सैन्य तनावपछि भारत र पाकिस्तानका सेनाबीच आज सोमबार महत्त्वपूर्ण संवाद हुने पक्का भएको छ। दिउँसो १२ बजेका लागि तय गरिएको यो वार्तामा संघर्षविराम कार्यान्वयनका सर्तहरू र आगामी रणनीतिक...बाँकी

    भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष असर पारेको छ। पछिल्ला केही दिनयता पाकिस्तानको आकाश प्रयोग गर्न असहज भएपछि मध्यपूर्वबाट नेपाल आउने हवाईजहाजहरूले वैकल्पिक मार्ग अपनाउन थालेका...बाँकी

    भारत–पाकिस्तान युद्धमा गोरखा सैनिक अग्रपंक्तिमा प्रयोग नहोस् : सांसद तामाङ

    भारत–पाकिस्तानबीच फेरि एकपटक युद्धको सम्भावनाले चुलिँदो रूप लिँदै गर्दा, नेपाली प्रतिनिधिसभामा त्यसको प्रत्यक्ष असरबारे गम्भीर आवाज उठेको छ। बिहीबार बसेको संसद् बैठकको शून्य समयमा सांसद मिना तामाङले गोरखा सैनिकहरूको सुरक्षालाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन्।...बाँकी