भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना: एकको निधन, दुई दर्जन घाइते

भक्तपुर, २८ माघ – भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन्। भक्तपुरबाट २९ जनासहित देवघाट तीर्थयात्रामा गएको बस गएराति...बाँकी