News Portal

  • गृहपृष्ठ # डिजिटल नेपाल

    सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने प्रधानमन्त्री ओलीको जोड

    काठमाडौं, साउन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई अनिवार्य रूपमा कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार आईसीटी फाउन्डेसनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ–२०२५’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै...बाँकी

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू बढ्दै गएको भन्दै यसलाई समाधान गर्न सरकारले तत्काल र प्रभावकारी पहल गर्नुपर्ने सुझाव दिनुभएको छ। कांग्रेस सूचना, सञ्चार तथा प्रचार...बाँकी

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले यही क्षेत्रमा आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्नु आवश्यक भएको बताएका छन्। शुक्रबार...बाँकी

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको र यसलाई अँगाल्न ढिलाइ गर्न नहुने स्पष्ट सन्देश दिएका छन्। आइतबार पार्टीको सानेपा स्थित केन्द्रीय कार्यालयमा विज्ञान तथा सूचना प्रविधि...बाँकी