फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

काठमाडौं, असार २ – सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ अन्ततः बालाजुमा सकुशल अवस्थामा भेटिएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धानका लागि भद्रकालीस्थित प्रहरी परिसर ल्याउँदै गरेको छ।...बाँकी