ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित
ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का प्रणालीको असंवेदनशील व्यवस्थापनले देशको विकास र रोजगारीमा नकारात्मक असर पुर्याएको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा...बाँकी