गोरखामा त्रिशूली नदी किनारमा शव फेला

माघ २०, गोरखा – गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले प्रारम्भिक रूपमा...बाँकी