News Portal

    गृहपृष्ठ # जलविद्युत क्षेत्र

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू — लेखा समिति र अर्थ समिति — बीचमा तीव्र मतभेद देखिएको छ। विशेषगरी नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई साधारण सेयर...बाँकी