News Portal

  • गृहपृष्ठ # चितवन बाढी

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार क्षेत्रका स्थानीयलाई माइकिङ गरेर सचेत गराएको छ। मंगलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि तलको...बाँकी