गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण सुरु गरेको छ। गोरखा दरबारको हनुमान भन्ज्याङबाट बिहीबार बिहान सुरु भएको पदयात्रामा रिपुमर्दन गणका ४८ जना सेनाको टोली सहभागी भएको...बाँकी