सरकारको कालोसूचीमा परे १२ निर्माण कम्पनी

काठमाडौं, असोज ९ – सरकारले अनियमितता र कानुनी उल्लंघन गरेको ठहर गर्दै १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज ८ गतेको निर्णयअनुसार कालोसूचीमा परेका कम्पनीहरूको नाम सूचीबद्ध गर्दै...बाँकी