News Portal

  • गृहपृष्ठ # कालिकानगर

    पूर्वपत्नीसहित दुई सन्तानको निर्मम हत्या : आममाफी पाएर छुटेका सुजन कोइराला फेरि प्रहरीको फन्दामा

    बुटवल, जेठ १४ – रुपन्देहीको बुटवलमा एक नराम्रो र हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले देशको कानुनी प्रणाली, पुनः अपराधको जोखिम र आममाफी नीतिको प्रभावमाथि गम्भीर प्रश्न खडा गरेको छ। आममाफी पाएर जेलमुक्त भएका सुजन...बाँकी