४ अर्ब ९० करोड अपचलन प्रकरण : कर्णाली विकास बैंकका पूर्व अध्यक्ष राजेन्द्रवीर राय सीमाबाट पक्राउ

बाँके, जेठ १८ – कर्णाली क्षेत्रको बैंकिङ इतिहासमै सबैभन्दा ठूलो आर्थिक घोटालामा मुछिएका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय अन्ततः प्रहरी फन्दामा परेका छन्। फरार रहेका रायलाई नेपाल...बाँकी