News Portal

  • गृहपृष्ठ # कञ्चनपुर पुल

    भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव एकाएक बढेको छ। जलप्रवाहमा आएको तीव्र वृद्धिसँगै नेपालतर्फको दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका...बाँकी