News Portal

गृहपृष्ठ Breaking News, प्रवास, समाचार, समाज

कुवेतमा रुकुमपुर्वका जवारलालको मृत्यु, दुई साताभित्रमा ६ जना नेपालीले ज्यान गुमाए !

कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर...बाँकी

आज २०७६ साल साउन १ गते बुधबार, सन २०१९ जुलाई १७ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।...बाँकी

एनआरएनए कुवेतको पञ्जिकृत फारम शुल्क जुलाई १९ तारीख भित्र बुझाइसक्नु पर्ने

कुवेत, १६ जुलाई : छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिख राती १०...बाँकी

अवैध हतियार सङ्कलन !

रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको अवधिमा जिल्लाका ३ स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तेस्रो चरणमा सङ्कलन गरिएका ४२...बाँकी

आज २०७६ साल असार ३१ गते मंगलबार, सन २०१९ जुलाई १६ तारीख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा...बाँकी

कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु

कुवेत, १५ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी अलआदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको आइतबार मृत्यु भएको बुझिएको छ। रोजगारीको शिलशिलामा अढाई बर्ष अगाडि कुवेत आएका बर्दघाट नवलपरासीका चापागाइलाई बाटो काट्ने क्रममा माबुल्लामा कुवेती नागरिकको गाडीले...बाँकी

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ३ जनवरीमा अतिथी कलाकारको साथ मनाउने

कुवेत, १५ जुलाई : तमू प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको अध्यक्ष...बाँकी

विपद व्यवस्थापन कार्यमा एकिकृत रुपमा लाग्न मुख्यमन्त्री शाहीद्वारा निर्देशन

सुर्खेत, ३० असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक...बाँकी

धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै हाम्रो समृद्धिको आधार हो : पुर्वउपाध्यक्ष शाह

काठमाडौं, ३० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले एतिहासिक धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै समृद्धिको प्रमुख आधार भएको जिकिर गरेका छन। सोमबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल असार ३० गते सोमबार, सन २०१९ जुलाई १५ तारीख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम,...बाँकी