News Portal

आज सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

संगीता गुरुङ
२५१ पटक

काठमाडौं, पुस १८ – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हॉलमार्क सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य १ लाख ५१ हजार रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा १,७९० रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य १,७६५ रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...