News Portal

एनआरएनए मकाउको अध्यक्षमा सन्तोष गुरुङ चयन

हिमालीसंचार संवाददाता
४३२ पटक

मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी – ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन २१ डिसेम्बर २०२३ का दिन सम्पन्न भएको छ।

महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली)लाई आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गरेको छ।

समितिको आगामी बैठकले पदीय जिम्मेवारी र अन्य जिम्मेवारी तथा कार्यसमिति बिस्तार समेत गर्ने गरि निर्णय गरिएको बताइएको छ।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य :-

आइसीसी सदस्य : पूर्ण बहादुर गुरुङ (देउराली)
१) अध्यक्ष : सन्तोष गुरुङ
२) सदस्य : मन कुमारी गुरुङ
३) सदस्य : कल बहादुर तामाङ
४) सदस्य : सिर्जन तिमल्सिना
५) सदस्य : कृष्ण मगराती
६) सदस्य : हिम माया गुरुङ
७) सदस्य : श्याम कुमार श्रेष्ठ
८) सदस्य : टोल बहादुर राना
९) सदस्य : अनिता गुरुङ
१०) सदस्य : सञ्जय अधिकारी
११) सदस्य : मनिता श्रेष्ठ
१२) सदस्य : बिनोद रेग्मी
१३) सदस्य : महेश गिरी

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...