News Portal

  • मुलुकको वास्तविक शत्रु नै जनता हुन !

    राकेश कुमार शर्मा
    ३३२ पटक

    काठमाडौं। मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन। मुलुकको लागि जनताहरु नै अभिशाप भए। अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ। राजा ज्ञानेन्द्र शाह परिवार एसपिपि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ।

    श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एमसीसी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एसपिपि सम्झौताबारे पनि चुपचाप र मौन नै रहनुपर्छ।

    राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु, अन्तर्राष्ट्रिय नेताहरू, एमसीसी र एसपिपि सम्झौताको कदापि विरोध गर्नु हुँदैन। अब राजसंस्था र राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ।

    राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उद्धारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुनबाट जोगाउने राजसंस्था थियो। तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि कदापि बुझेनन र अझै पनि बुझ्न सकेका छैनन। नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी र दहीचिउरे छन।

    मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन। मुलुकको हितमा राजसंस्था थियोे। नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियतासंग सरोकार नै छैन मुलुकमा जेसुकै होस देखाजाला भन्ने छ। मुलुकको जनताहरु नै राष्ट्रघाती छन। मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनताहरु हुन।

    मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल असफल असफल। हाम्रो मुलुकको ६०१ जना सभासद, ८८४ जना सांसद, शेरबहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के.पी. शर्मा ओली लगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको नै छैनन।

    पटकपटक असफल र असक्षम भएका छन। नेपालमा दीगो, छिटोछरितो विकास गर्न र मुलुक हाक्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू नै चाहिन्छ। मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...