News Portal

मगर संघ मकाउको बार्षिकोत्सव तथा शुभकामना आदन-प्रदान कार्यक्रम हुदै

माधे सक्रान्तिको अवसरमा सुस्वास्थ्य, दीर्घायुको कामना; शम्सेर थापा मगर

हिमालीसंचार संवाददाता
७४८ पटक

मकाउ – मकाउमा संगठित मगर संध मकाउको आयोजनामा आगामी १४ जनवरी २०२१ बिहिबार ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मगर संघ मकाउले माधे संक्रान्तिको अबसरमा पहिलो बार्षिकोत्सव, भेटधाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ।

मगर संघका अध्यक्ष सम्शेर थापा मगरले आयोजित कार्यक्रममा मकाउमा रहनु हुने नेपाली समुदायका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितका लागि हार्दिक निमन्त्रणा सहित हिमालीसंचारसंगको विशेष कुराकानीमा विश्वभरीका नेपाली समुदायका लागि माधे सक्रान्तिको अवसरमा सुस्वास्थ्य, दीर्घायुको कामना समेत व्यक्त गर्नु भएको छ।

मगर समुदाय लगायद अन्य जातजातिमा “माधे संक्रान्ति” जनजीवन स्वास्थ्यसंग जोडिएको चाँड भएका हुनाले यसको विशेष महत्व र अर्थ रहेका हुनाले संधका अध्यक्ष थापा मगरले थप प्रस्ट पारेका हुन्। 

मगर संधका अध्यक्ष थापा मगरका अनुसार यस्ता हरेक नेपाली चाँडहरुले नेपाली समुदायका मनहरु जोडिने भएकाले आफ्नो व्यास्त समयवीच शुभकामना आदन प्रदान कार्यक्रम गर्न लागेको बताए। मौलिक खानापान, भेषभूषा र चाडको विशेषता सहितको रात्रिभोज आयोजना गर्न लागेको पनी थप जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...