News Portal

ब्लड क्यान्सर पीडितलाई कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४५८ पटक

युग लामा,
कुवेत – रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा नम्बर ६ का ब्लड क्यान्सर पीडित ६४ वर्षीया उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको नेत्रित्व र युग लामाको सहयोगमा कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वरा आर्थिक सहयोग गरेका छन।

१०३ दिनार ५०० फिल्स कुवेती दिनार अर्थात ३८ हजार ९ सय ७३ नेपाली रुपैयाँ आर्थिक सहयोग पीडितलाई पठाईसकेको समाजसेवी वाङ नेगीले जानकारी दिएका छन।

मानविय सेवामा आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा वाङ नेगी र पीडित परिवारको तर्फबाट हार्दिक आभार एबं धन्यवादसमेत प्रकट गरेका छन। साथै उक्त आर्थिक सहयोगमा दार्जालिङको नेपाली मुलका नेपालीहरुद्वारा पनि सहयोग गरेका हून।

सहयोगीदाताहरुको नामावली:

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...