News Portal

  • कुवेतमा मोरङका खड्गबहादुर दुई महिनादेखी वेपत्ता, खोजिदिन सबैमा अनुरोध !

    दिलकुमार पाख्रीन
    १२१५ पटक
    २०२० जुन ५, शुक्रबार

    कुवेत – मोरङका खड्गबहादुर बस्नेत विगत दुई महिनादेखी सम्पर्कविहिन भएका छन। मोरङ जिल्ला ग्रामथान ५ घर भइ विगत दुई बर्ष देखि वौदेशिक रोजगारिको सिलसिलामा कुवेतको Sabeco कम्पनीको अन्तरगत सवा रेस्टुरेन्टमा कार्यरत थिए।

    कुवेतको जाहारास्थित ब्लक ४ मा बस्दै आइरहेका राहदानी नं १०३८२९७२ वाहक बस्नेत गत अप्रिल ८ बाट एकाएक सम्पर्क बिहिन भएको उनका परिवारले जानकारी गराएका छन।

    उनका परिवारका अनुसार आजसम्म उनि कुन अवस्थामा र के कारण सम्पर्क विहिन भए भन्ने कुनै अत्तोपत्तो छैन। उनीसंगै कम्पनिमा कार्यरत साथिहरुलाइ समेत केही अत्तोपत्तो नभएकोले परिवार अत्यन्तै चिन्तामा डुबेका छन।

    यसरी दुई महिनासम्म सम्पर्कमा न आएको र उनको अवस्थाको बारेमा कुनै जानकारी नभएकोले कुवेतस्थित नेपाली दूतावास, एनआरएनए, विभिन्न संघ संस्था र कुवेतस्थित संञ्चार माध्यमहरुलाइ वहाँको परिवारले खोजि गरिदिन आग्राह गरेका छन।

    उनका परिवारले कुनै पनि समस्यामा रहेको भए उद्दार गरि नेपाल पठाइदिनको लागि समेत आग्रह गरेका छन।

    यदि वहाँको सम्पर्कमा कोहि हुनुहुन्छ भने कृपया युबराज बस्नेतको टेलीफोन नं +९७७९८२७३९३३३६ मा सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...