News Portal

गायन र जागिरसँगै समाजसेवामा निरन्तर प्रकाश पौडेल

हिमाली संचार संवाददाता
६१४ पटक
२०२० जून ५, शुक्रवार

रामप्रसाद ढुंगेल/युएई – देशमा कुनै पनि प्राकृतिक विपत्ति आइपर्दा स्वतस्फूर्त सहयोग अभियान चलाउने मात्रै होइन, युएईमै कुनै पनि समस्यामा परेका नेपाली आफ्नो सम्पर्कमा आएमा आर्थिक, भौतिक, कानुनी सहयोगका लागि विगत १५ वर्षदेखि युएईमा रहेका सामाजिक अभियन्ता पौडेल मनकारी व्याक्तित्व मात्रै होइनन्, नेपाली सांगीतिक क्षेत्रमा व्यङ्ग्यात्मक जनराका गीत गायनमा पहिलो पुस्ताका गायक हुन्।

उनै पौडेलले आजभन्दा १७ वर्षअगाडि गाएको “नाइँ~~??मलाई त्यही केटी चाहिन्छ” गीत अहिलेको भाषामा भन्नुपर्दा भाइरल गीत बनेको थियो।

युएईमा सेन्चुरी बैंकको प्रतिनिधि भएर वैधानिक रेमिट्यान्सको पक्षमा निरन्तर खटिरहने पौडेलले परदेशबाट कमेडी, लोकपप र आधुनिक गीतहरु बर्सेनि सार्वजनिक गरिरहेका छन्।

यो पनि पढ्नुहोस।

सेन्चुरी रेमिट् युएईद्वारा राहत सहयोग वितरण 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...