News Portal

यो हो सतप्रतिशत हेन्डमेड पोशाक, जसको मूल्य एक करोड !

यो हो सतप्रतिशत हेन्डमेड पोशाक, जसको मूल्य एक करोड !

हिमाली संचार संवाददाता
३५९ पटक

एजेन्सी, ६ फागुन । फ्रान्सको कपडा निर्माता चर्चित कम्पनि हउट कउटरले यस्तो पोशाक बनाउँछ, जसको मूल्य नेपाली एक करोडभन्दा पनि बढी हुन्छ । बिशेष गरेर र्याम्पमा उत्रने सेलिब्रेटीले मात्र प्रयोग गर्ने उक्त पोशाकको एउटा डिजाइनको एउटै मात्र पोशाक बन्ने गर्छ ।

यस ब्रान्डको खास बिशेषता भनेकै हातले बनाइएको पोशाक तयार गर्नु हो । एउटा पोशाक बनाउनलाई २० जना कामदार प्रयोग गरिने बताइएको छ । साथै उक्त कम्पनीमा कपडा पनि पृथक हुन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...