News Portal

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको अध्यक्षमा पुन: सुनबहादुर तामाङ

हिमाली संचार संवाददाता
७८५ पटक

कुवेत : नेपालीहरूको समर्पित भन्ने मूल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेतमा ट्याक्सी व्यवसाय सञ्चालन गरेर बसेका नेपालीहरुलाई  एकिकृत गर्दै कुवेतमा २०१६ मा नेपाली प्रवासी ट्याक्सी व्यवसायी सङ्घ कुवेत गठन भएको थियोे।

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शुक्रबार फर्वानियास्थित युनिक अडिटोरियम हलमा संस्थाका अध्यक्ष सुनबहादुर तामाङको सभापतित्व, नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता एवं अल ताल्या ट्याक्सिका चेयरम्यानको विशिस्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघका महासचिव रेशम लामाको “ड्राइभर च्याङ्बा” बोलको गीत समेत विमोचन भएको थियो। विमोचन पश्चात गायक लामाले गीतले पुर्णतः पाउँदासम्म साथ सहयोग गर्ने सबै र गीतका विभिन्न पाटाहरुसंग जोडिएर काम गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन।

सम्पन्न सो कार्यक्रममा अल ताल्या ट्याक्सिको तर्फबाट मोबाइल र आयोजक संस्थाबाट विभिन्न ५ इलेक्ट्रोनिक आकर्षक उपहारहरु राखेर लक्की ड्र समेत गरेका थिए।

अल ताल्या ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत लक्की ड्रमा सामेल हुन सक्ने प्रावधान रहेको थियाे। कार्यक्रमको बिच बिचमा साँगितिक प्रस्तुतीकाे साथै साथै सम्पूर्ण अतिथिहरुलाई खानपिनको व्यवस्था समेत गरिएको थियो।

नयाँ कार्यसमिति (२०१९-२०२१)
संरक्षक – राजकुमार श्रेष्ठ
संरक्षक – डम्मर बहादुर घिसिङ
अध्यक्ष – सुनबहादुर तामाङ
प्रथमउपाध्यक्ष – मनिस केसी
द्वितीय उपाध्यक्ष – युवराज गुरुङ
महासचिव – सुजन घिसिङ
सचिव – विनय तामा
सहसचिव – भुपाल गुरुङ
कोषाध्यक्ष – जुजुकाजी महर्जन
सहकोषाध्यक्ष – मीनबहादुर खत्री
प्रवक्ता – महेन्द्रकुमार चाम्लिङ

सल्लाहकार समिति
प्रमुख सल्लाहकार – काेषराज राई
सल्लाहकार – तील बहादुर खाजुम
सल्लाहकार – रमेस लिम्बु
सल्लाहकार – दुर्गा बुढामगर
सल्लाहकार – भरत थापामगर
सल्लाहकार – भुमिराज राई
सल्लाहकार – जगत तामाङ
सल्लाहकार – बिजय चौधरी
सल्लाहकार – चन्द्र पाख्रिन
सल्लाहकार – योगेन्द्र बहादुर रानामगर
सल्लाहकार – रेसम लामा

सदस्यहरु
(१) फरेन्द्र थारु
(२ ) तीर्थ थापा
(३) राजन मोक्तान
(४) टेक बहादुर आलेमगर
(५) केशर सिंह लामा
(६) हरि थापा
(७) सुजन कुमार ठकुरी
(८) सुजन लिम्बु
(९) कुमार घर्ती
(१०) डाेल सिह थापा
(११) जितेन लिम्बु
(१२) दिपक लामा
(१३) बिजय लिम्बु
(१४) निरज पुन मगर
(१५) शेर बहादुर मगर
(१६) महेन्द्र थापा
(१७) कृष्ण कुमार पुरी
(१८) प्रकाश लामा
(१९) सुवास धिमाल
(२०) कृष्ण लामा थिङ
(२१) ताेण कार्की
(२२) इन्द्र बहादुर थापा
(२३) सुनिल न्यौपाने
(२४) ईन्द्र कुमार राई
(२५) युवराज श्रेष्ठ
(२६) कुमार गुरुङ
(२७) बाल किसन राना
(२८) बिनाेद सुनार
(२९) दोर्जी लामा
(३०) देडमान लामा
(३१) सानुभाई तामाङ
(३२) टेक बहादुर नेपाली
(३३) रबिन्द्र राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...