News Portal

  • वैदेशिक बेरोजगारीले निम्ताएको देहहत्या !

    तिलक भण्डारी "कमल"
    ६०२ पटक

    हामी नेपालीहरू कति अभागि र्छो । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै र्छो। बरोजगारीले निम्ताएको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि हामीले ति स्रोत साधनालाइ चिन्न नस्कदा र सक्षम नेतृत्व नहुदा आज हामी सबै नेपालीले रोजगारी शिलशिलमा धैरै कष्ट दुख पिडा भोग्न बाध्य र्छो ।

    दुख कष्ट पिडा भोग्नलाइ हामी तयार हुनु पर्छ एउटा सामान्य भनाइ छ कि घोडलाइ पर्छ कि युवालाइ तर यहाँ ठिक बिपरित भएको देखिन्छ । रोजगारीको नाममा हामीले कति समय बैदेशिक यात्रा गर्ने र भोलिका भाबि सन्ततिलाइ पनि यहि बाटो डोराउने आजको पेचिलो बिषय बनेको छ। हामी सबैले आफनो ठाँउबाट सोच्न बिचार मनन गर्न आबश्यकता छ कसरी हामी बेरोजगारलाइ अन्त्य गर्न सकिन्छ यस बिषयमा सबैले आफनो आफनो ठाउँबाट नयाँ रोजगारी सृजना गर्नलाइ बिज्ञान र प्रबृदिको प्रयोग गरी उचित बिषयको पहिचान गरी रोजगारी सृजना आजको आबश्यकता हो भन्ने महसुस गनपर्छ ।

    रोजागारी कसरी सृजना गर्न सकिन्छ यस बिषयमा अलि तेज र पेज मष्तिषक प्रयोग गर्नु पर्छ सबैले अनि मात्र बेरोजगारीलाइ अन्त्य गर्न हामी युवा सक्षम हुने र्छो । जसरी नेपाललाइ भुगोलको आधारमा बिभाजन गरीएको छ त्यसरी नै नयाँ रोजगारी सृजना गर्नलाइ पनि भुगोलको आधारमा बिभाजन गरी रोजागारी सृजना गर्न सकिन्छ ।

    त्यसका लागी हामी सग धैरै आधार छन । आज नेपाल कृषि मुलुक भनेर चिनिन्छ तर हामी कृषिमा सबै परनिभरमा बसेका र्छो । प्रत्येक बर्ष अरर्बो रूपैयाको कुषिजन्य चिज हामी आयात गर्न बाध्य र्छो यदि हामीले भगोल र समय सापाक्षे कृषिमा लगानि गर्ने हो भने लाखौ युवालाइ रोजगारी दिन सकिन्छ र आयात ठाउँमा हामी नियात गर्न र सफल उदमी बन्न सकिन्छ ।

    यदि हामीले रोजगारीको लागी कुनै पहल कदमि नचाल्ने हो भन्ने पकै पनि भबिष्यमा हामीले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ। बेरोजागरी समस्याले कति जटिल र डरलाग्दा घटना पैदा गर्छ भन्नको लागी हिजो मात्रै एक जना भाइको आत्म हत्याले पुष्टि गर्छ । त्यसकारण हामी कहिल्य पनि अरूले काम दिन्छ र माम पकाउला भन्ने हाम्रो मष्तिषकाबाट निकाल्न सकने हो भने मात्र यि र यस्तै घटनाबाट हामी अलि टाढा बस्न सफल र सक्षम बन्न सकिन्छ ।

    बेरोजगारीले कति डर लाग्दा घटना सृजना गरेको छ । यो अरबको मात्र होइन हामी युरोपियन मुलुकमा पनि हेरन सकिन्छ आत्महत्या जगन्य अपराध कुलत यि यस्तै धैरै भएको छ हामी तमाम नेपाली समाजमा कहि हत्या कहि लुटपाट कहि लिभिङ टुगेदर यि यस्तै सामुहिक समस्या हामी कति समय थेक्न सक्ने यो धैरै जटिल बिषय भएको हो । रोजगारी आजको आबश्यकता हो तर रोजगारी सृजना कसरी गर्न सकिन्छ सबैले मनन गर्रो । सभ्य र कुशल अनि सगरमाथा जस्तो अटल र उच्च शिर बनाइ अगाडी बढने प्रयत्न गर्रो । यो नै आजको आबश्यकता हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...