News Portal

चर्चामा किरणको “समय” (भिडियो सहित)

हिमाली संचार संवाददाता
९७७ पटक

ज्ञानु गौतम
रुकुम, २५ बैशाख : नेपाली लोकदोहोरी बजारमा चर्चाको नाम हो किरण बाबु पुन उनका सबै गित संगित श्रोता दर्शकले अत्याधिक रुचाएका छन ।

एकपछि अर्को गर्दै निकै उत्कृष्ट गित संगीतका स्वादहरु बजारमा ल्याउने क्रममा उनै गायक सर्जक पुनले पछिल्लो लोक बजारमा “समय” नामक गित ल्याएका छन । गीतमा किरण बाबु पुन र संजिवनिको आवाज रहेको छ । अजर अमर प्रेम कथामा तयार पारिएको गीतलाई लय शब्द पुन आफैले गरेका छन ।

गीतको म्युजिक भिडियोमा प्रेम थापा र सुसिला थापालाई देख्न सकिन्छ । भिडियोलाई निर्देशन बाबुराजा के.सी उज्जलले गरेका छन भने छायांकन मधुर बस्नेत, ड्रोन सन्तोष र सम्पादन नबिन घर्ति मगरले गरेका छन । उनका “क्षितिज पारी उनको बस्तीमा, यो मार्मिक संदेश, बाचा” जस्ता गीत चर्चामा रहेका छन।

भिडियोमा हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...