News Portal

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

४९ पटक

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ वर्षलाई संघर्ष र सहनशीलताको समयको रूपमा व्याख्या गर्दै आगामी दिनहरू सहज नहुने संकेत गरेका छन्।

उनले आफ्नो सन्देशमा ‘खिल निकाल्ने वर्ष’ भन्ने उल्लेख गर्दै पीडा र चुनौती सामना गर्न तयार रहनुपर्ने बताएका छन्। साथै, ती कठिनाइलाई सहेर अघि बढ्न सबैमा धैर्य र शक्ति रहोस् भन्ने कामना गरेका छन्।

सभापति लामिछानेले पार्टीको तर्फबाट देशवासीलाई सुख, शान्ति र समृद्धिको शुभेच्छा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...