News Portal

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

४८ पटक

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले आफूले यस्तो परम्परा नअपनाउने स्पष्ट पारेका हुन्।

कार्यालय भ्रमणका क्रममा उनले सुरक्षा निकायका अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षा अवस्था र सम्भावित जोखिमबारे छलफल गरेका थिए। छलफलमा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, प्रहरी प्रमुख युवराज खड्कालगायतको सहभागिता रहेको थियो।

यसअघि गृहमन्त्री गुरुङले पृथ्वीराजमार्ग को सडक अवस्थाबारे निरीक्षण गर्दै चितवन पुगेका थिए। त्यहाँ गृह प्रशासनका कर्मचारीसँग छलफल सकेपछि उनी नवलपुर पुगेका

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...