News Portal

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

१७६ पटक

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छन्। उनले उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई इमेल मार्फत जानकारी दिइसकेकी छन्।

हिमाली संचार संवाददाता अनुसार, तामाङले शशरीर उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले हाल धादिङ तर्फ लागेकी छिन्। उनले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘मैले फोन र इमेल गरिसकेको छु, शशरीर उपस्थित हुनुपर्छ भन्नुभएकाले अहिले जाँदैछु।’

उनी उम्मेदवारी फिर्ता लिने कारण सार्वजनिक गर्न चाहिनन्। त्यस्तै, आज उनले निर्वाचन आयोगमा परामर्श पनि लिइरहेकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...