News Portal

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

२०८ पटक

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्।

सिंहले बालेनलाई देशको महानायकको रुपमा व्याख्या गर्दै मधेशलाई प्रधानमन्त्री दिने विषयमा जनताको समर्थन मागेका छन्। उनले भने, “हामी सीता माताका सन्तान हौं। सीमा माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री नबने म जनकपुरको धर्तीमा समाहित हुनेछु। यदि बालेन प्रधानमन्त्री नबने, म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।”

उनी आफ्नो भाषणमा जनतालाई आफ्नो गम्झा देखाउँदै मधेशलाई प्रधानमन्त्री दिन आग्रह गरे। सिंहले आफू संग केही नभएको उल्लेख गर्दै केवल समर्थनको माग गरेका थिए।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...