News Portal

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

२६४ पटक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा संगठनात्मक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकका एजेन्डा र कार्यसूची तय गर्न सचिवालय बैठक आयोजना गरिएको हो। बैठकमा पार्टी समायोजन प्रक्रिया र भावी निर्वाचन रणनीतिलाई लिएर केन्द्रित छलफल भइरहेको उनले बताए।

सभापति रवि लामिछाने पुनः जिम्मेवारी सम्हालेपछि बसेको यो पहिलो सचिवालय बैठक रहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...