News Portal

  • एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    ९२ पटक

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। यसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र ६० प्रतिशत संस्थापकको रहेको छ।

    मंगलबार भएको सूचीकृत सम्झौतापछि आईपीओमा भाग लिएका लगानीकर्ताका सेयरहरू डिम्याट खातामा भइसकेका छन्। कम्पनीको कोड एसवाईपीएनएल राखिएको छ।

    कम्पनीको पहिलो कारोबार बुधबारदेखि सुरु हुनेछ। पहिलो कारोबारका लागि सेयर मूल्य रू १०६.६१ देखि ३१९.८३ तोकिएको छ। कारोबारको पहिलो दिनमा सेयर मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था रहेको छ।

    एसवाई प्यानलको शेयर आरटीएस सेवा प्रभु क्यापिटलमार्फत बजारमा कारोबार हुने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...